अहिले नै संविधान संशोधन गर्ने बेला भयो र ?

काठमाडौं । खोटाङकी अञ्जु राई हाँडीगाउँस्थित तरकारी बजारमा ठेलाको तरकारी पसल थापेर बस्नुभएको छ । दिनको करिब ५०० देखि एक हजार रुपैयाँसम्मको व्यापार गर्ने उहाँको ध्यान आफ्नै व्यवसाय, श्रीमान् र एक मात्र छोरीमा केन्द्रित छ । राजनीतिमा उहाँको पटक्कै रुचि छैन । तर उहाँलाई गत वर्षको असोज ३ गते देशले नयाँ संविधान दिएको भने थाहा … Continue reading अहिले नै संविधान संशोधन गर्ने बेला भयो र ?